खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

काठमाडौं(टोखा नगरपालिका(३ स्थित विष्णुमति पुल नजिक सोही ठाउँ बस्ने दोलखा घर भएका ४५ वर्षीय शुकमान तामाङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शुकमानको ग्राण्डी अस्पताल धापासीमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट … Continue reading खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ